हुन्छु म त दङ्ग आमा बाबा सङ्ग घरका मेरा साथी राख्छु धेरै माथी ।
हाँस्दा संगै हाँस्ने रुँदा फकाउने माया गर्ने खुबै जाती कति दुबै ।
भनेको नि मान्छु ज्ञानी सधै बन्छु मन भरी माया यिन्कै हु म छाँया ।
प्रतिक्रिया दिनुहोस्