 
                            - अर्लिन निरौला
 कक्षा ४, डिभाइन स्कुल, टोखा ।
किताब मेरो साथी
सबैभन्दा माथि
सँधै सँगै हुन्छु
मुरी हैन, पाथी ।
साथी घर जान्छन्
किताब झोलामा पस्छ
अरु हल्ला गर्छन्
किताब चुप्प बस्छ ।
शान्त बस्ने बानी
गर्दैन कुनै हानी
किताब मेरो साथी
सबैभन्दा माथि




















प्रतिक्रिया दिनुहोस्