आमा – बाबू उठ भुइचालो आयो भागौ ।
छोरा – ह्या आमा !! चुप लागेर सुत्नुस । यो हाम्रो घर हो र ? भत्किए घरबेटी कै भत्किन्छ नि । के को टेन्सन हामीलाई ?
???????????????
कमेन्टहरु बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
कमेन्टहरु बन्द गरिएको छ ।