यो धादिङ जिल्लाको जोगीमारा–५ हेक्राङस्थित श्री मालिका आधारभूत विद्यालय हो जहाँका विद्यार्थी यसरी दुनोट पढिरहेका छन् । यो विद्यालयका अधिकांश विद्यार्थी चेपाङ समुदायका हुन् ।